मलाला युसुफजई कि जिबनि
--नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसुफजई मलालाको जन्म सन् 1997 जुलाई 12 पाकिस्तानमा भएको थियो । पाकिस्तानको जुन समुदायमा उनी बसोबास गर्दै आएकी छिन् । त्यहा महिला शिक्षा स्वतन्त्र निकै कम्जोर अबस्थामा रहेको छ। मलाला जन्मेको समुदायमा [तालिवानी] नामको आतंक बादी समूह सक्रिय रहेको छ। 13बर्षको उमेरमा तालिवानी अत्याचार को बिरोधमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम (BBC) मार्फत आवाज उठाएकी थिइन् । साथै उनले महिला शिक्षा को लागि जनचेतना अभियान सुरु गरेकी थिइन् । उनका यी माहान बिचारलाइ मन नपराउने तालिवानीले उनी माथी गोलि प्रहार गरेयो। घाइते मलाला लाई बेलायत पुर्याएर उपचार गरि बचाइएको थियो। त्यस पछि उनको नाम र प्रसङ्गसा वा चर्चित बन्न पुग्यो। यस्तो कठिन प्रस्थीतिमा प उनी महिला अधिकार र शिक्षाको प्रयासलाई सक्रिय बनाइ रहेकी छिन् । उनले पाएको पुरस्कार र अवार्ड :::: 1...पाकिस्तान राष्ट्रिय युबा सान्ती पुरस्कार [2011] 2...अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार [2013] 3...संयुक्त राष्ट्र संङ्घ द्दारा प्राप्त मानव अधिकार ...