Interesting facts about the geography of the world. बिश्वको भूगोल सम्बन्धि रोचक तथ्य

  • अन्टार्टिकामा पानी यति चिसो छ कि  त्यहाँको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुदैन।

  • यदि आन्टार्टिकामा जमेको सबै बरफ पग्लने हो भने संसारको सबै समुन्द्रमा 60 देखि 65मिटर अर्थात 200 देखि 210 फुट सम्म पनि भरीनेछ।।

  • अहिले सम्म को रेकर्ड गरिएको अन्टार्टिकाको सबैभन्दा बढी तापमान 3° डिग्री फरेनहाइट हो।

  • एक औसत हिमशृअङ्खलाव 9 क्ष्अभ दभचन 0 को वजन लगभग 2 करोड टन हुन्छ।

  • बिश्वको सबै भन्दा बन क्षेत्र मध्य 25% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ।

  • टेक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै--बिस्तारै तल धसेर गइरहेको छ।।

  • समुन्द्रको एक घनमिल पानीमा 50 पाउन्ड सुन घुलेको हुन्छ।।

  • संसारमा प्रतिबर्ष 50 हजार भन्दा बढी भुकम्प आउने गर्छ।

  • अमेरिकाको स्टेट अफ्र फ्लोरिडा पुरै इङ्ल्यान्डभन्दा पनि ठूलो छ।

  • अमेरिकाको Mammoth cave system  संसारकै सबैभन्दा गहिरो खाड्ल हो ,,,जुन 60 हजार मिटर गहिरो छ।।

  • इजरायलको  मृतसागर समुन्द्री सतह भन्दा 1312 फुट तल छ।

  • युरोप एकमात्र यस्तो महादीप हो जहाँ कुनै मरुभूमि छैन।

  • चन्द्रमा तपाईंको टाउको ठिक माथी आइपर्दा उसको गुरुत्वाकर्षणको कारण तपाई वजन थोरै कम हुन पुग्छ।।

  • एउटा ज्वालामुखिले आफ्नो ज्वाला करिब 50 हजार कोलोमिटर सम्म पर फ्याक्न सक्ने क्षमता राख्छ।।

  • Pacific ocean मा संसारको सबै भन्दा गहिरो ठाउँ Mariana trench को जुन 35 हजार  797 फिट (109,110 मिटर ) गहिरो छ। यो बिश्वको सबै भन्दा  अग्लो हाम्रो सगरमाथाको उचाई भन्दा पनि गहिरो हो।।

  • बिश्वको सबै भन्दा होचो mountain mount wycheproop in victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र 140 फिट अग्लो छ।।।

  • बिश्वको सबैभन्दा ठूलो island Greenland हो जुन 2131600 कोलोमिटर फैलिएको छ।

  • बिश्वमा 8 हजार मिटर अग्ला 14  हिमाल मध्य 8 वाटा नेपालमा पर्छन् ।

  • नेपाल मा 6000 भन्दा बढी खोला नाला हरु छ्न।



   writer.... Birendra jethara

Comments

Popular posts from this blog

SAARC राष्ट्रको संक्षिप्त परिचय some information OF SAARC NATION

happiness in life जिबनमा खुशी हुने र सुखी रहने सजिलो तरिका

मासु उपभोग तथा उत्पादनले निम्त्याउने रोग र साकाहारी भोजन का फाइदा