World population facts
बिश्व जनसंख्या क केहि तथ्य हरु
2. बिश्वका विकसित देशहरुमा प्रत्येक मिनेटमा 27 जना को जन्म हुन्छ।
3. बिश्वमका बिकासोन्मुख देशमा प्रत्येक मिनेटमा 246 को जन्म हुन्छ।
4. बिश्वमा बालबालिका को सङ्ख्या बिश्व को कुल जनसंख्या को २७% छ।
5. बिश्वमा वृद्ध बृध्दाको सङ्ख्या बिश्व को कुल जनसंख्या को 8% छ
6. सबै भन्दा धेरै बालबालिका भएको देश नाइज़ीरिया हो भने सबै भन्दा धेरै वृद्ध बृध्दा भएको देश जापान हो।
7. सात अर्ब जनसंख्या भएको दिन 2011 Oct 31 हो
8. बिश्वमा अति कम विकसित देशहरुमा प्रतिदिन 1लाख 21हजार 730 जनाको मृत्यु हुन्छ।
9. बिश्वमा विकसित देशहरूमा प्रति बर्ष 1,23,28,000 जना को मृत्यु हुन्छ।
10.बिश्वमा प्रत्येक मिनेटमा 108 जनाको मृत्यु हुन्छ।
11. बिश्वमको प्राकृतिक वृद्धिदर 8,65,81,000
12. विकसित देशहरुमा नबजात शिशु मृत्यु दर प्रती मिनेट 10जना छ।
13.बिश्वमा नबजात शिशु मृत्यु दर 55,07,000 जना छ
14. बिश्वमा कम प्रजनन भएको देश ताइवान हो
16.बिश्वमा बढी प्रजनन भएको देश नाइज़ीरिया हो
17. बिश्वमा शहरी जनसंख्या 53% छ।
18. बिश्वमा ग्रामीण जनसंख्या 47% छ।
19. बिश्वमाको 52 % जनसंख्या को उमेर 30 बर्ष भन्दा कम छ
20.बिश्वमाको 90 % युवाको संख्या बिकाससील देश मा छ।
21. बिश्वमामा 77 करोड़ मान्छे प्रति दिन 2 डालर भन्दा कम कमाऊछन्।
Comments
Post a Comment