मासु उपभोग तथा उत्पादनले निम्त्याउने रोग र साकाहारी भोजन का फाइदा

मासु उपभोग तथा उत्पादनले निम्त्याउने केही रोग र शाकाहारी भोजनका केही फाइदा 


यहिले को समयमा मासु उपभोग गर्ने को संख्या दिन प्रति दिन बढी रहेको छ। मानिसले शाकाहारी भोजन भन्दा अहिले मासु बढी उपभोग गर्ने गरेका छ।।मासु उपभोग गर्नेको संख्या बढे सङ्गै मानिस पनि दिन प्रति दिन विभिन्न रोग को सिकार भइ रहेका छ्न ।। मासु खादा केही मात्रमा  स्वास्थलाई फाइदा पुगे पनि ।बढी भन्दा बढी स्वास्थलाई असार गर्द छ। यश बाट लाग्ने केही रोग को बारेमा  तल उल्लेख गरेको छ।।

  1.   स्वाइन फ्लु
  2. म्याडकाउ
  3. इकोलाइ
  4. सेलामोनिला
  5. बर्ड फ्लु
  6. ब्लु टङ रोग
  7. सुगुरको रोग 
  8. लिस्टेरोसिस
  9. सेल्फिस पोइजिनिङ
  10. प्री-इक्ल्यामिसया


                 हुरदय रोग

*बिश्वमा बर्सेनि एक करोड 70लाख भन्दा  बढी मानिसको मृत्यु हुने गरेको छ।।
* कार्डियोभास्कुलर रोगमा प्रती बर्ष कम्तीमा एक खर्ब अमेरिकि डलर खर्छ।



                 क्यान्सर

* हरेक बर्ष एक लाखभन्दा बढी नया कोलोना               क्यान्सर रोगिहरु देखा पर्छ।
*   हरेक बर्ष 600000भन्दा बढी मान्छे क्यान्सर            सङ्ग     सम्बन्धि रोग  बाट मर्ने गर्छन।।।
**  अमेरिकामा मात्र कोलोना क्यान्सर को उपचार        गर्न लगभग 6.5 बिलियम डलर खर्च हुन्छ।।।
** मासु सङ्ग सम्बन्धि क्यान्सरका लाखौं नयाँ               रोगिहरु     प्रत्येक बर्ष पत्ता लागिरहेका छन।।


                 मधुमेह 

* संसारका 24 करोड 60लाख  मानिश यश रोग           बाट     प्रभावित छ्न।।
** एक अनुमान अनुसार  प्रत्यक बर्ष 174 अर्ब             डलर यसको उपचारमा खर्च भइरहेकोे छ।।
      



                 मोटोपना

**   संसार भरीमा 1.6 अर्ब अधबैंसेहरु बढी तौलका
       छ्न यश बाहेक 40 करोड अन्य मानिसमा                मटोपना छ्न।।।।
**    जस्ले गर्दा अमेरिकामा मात्र प्रत्येक बर्ष 93अर्ब         अमेरिकी डलर औषध उपचार मा खर्च हुने                गर्दछ।।।
**     बर्सेनि कमसेकम 26 लाख मानिसहरू धेरै           वजन वा मोटोपन सङ्ग सम्बन्धि समस्या बाटा मर्ने            गर्दछ्न।।




          मासुको उपभोग गर्दा बाताबरण मा पर्न               असार 

** लगभग 70 प्रतिशात स्वच्छ पानी त्यसैमा खर्च                 हुन्छ।।।
**   धेरै जसो पानीका श्रोतहरुलाई दुसित गर्छ।।
**     पृथ्वीको फोक्सोहरु ((जङ्गल )) फडानी गर्छ।
**    बिश्वको 43 प्रतिशात खाद्यान्न सिध्याउछ।।
**   बिश्वको 85 प्रतिशत सम्म्को भटमास सिध्याउछ।
**   संसारमा भोकमरी र युद्ध गराउछ।
**   80 % बिस्वब्यापी तापक्रमको कारक  तत्त्व           पनि   यहि  नै  हो ।।।आदि



       शाकाहारी भोजन उपभोग गर्दा मानव                स्वास्थमा र बाताबरण  हुने केही फाइदा हरु निम्मन छ्न।।

  • रत्तचाप कम गराउछ।
  • कोलेस्टोलको मात्रा घटाउछ।
  • टाइप 2 डायबिटिज कम गर्छ।
  • हुदयाघात हुने अबस्थामा जोगाउछ।
  • अथोस्क्लोरोसिस उल्टाउछ।
  • मुटु रोगको खतरा 50% ले कम गराउछ।।
  • मुटुको सल्यक्रियाको खतरा 80% कम गराउछ।।
  • विभिन्न प्रकारका क्यान्सरबाट बचाउछ।
  • रोगोसङ्ग लडने शक्ति बढाउछ।।
  •  15 बर्ष जति आयु बढाउछ।
  • आइ , क्यु बढाउछ।
  • 70 % शुद्ध पानीको बचत हुन्छ।।
  • जनावरहरुको चरनबाट सकिने 80 % एमोजोन रेन फरेष्टको रक्षा हुन्छ।।
  • बिश्वको भोकमरी एउटा समाधान 
  • 3/4 अर्ब  हेक्टर जमिन जोगिन्छ ।।
  • जनावरहरुको फोक्सो बाट हुने पदूषण कम गराउछ।।
  • स्वच्छ हावा लाई बाइ राख्छ।।
  • बर्सेनि प्रती अमेरिकि घर बाट हुने 4.5 टन उत्सर्जन         बचत।।
  • 80% बिस्वब्यापी तापक्रम रोकिन्छ।।। आदि

Comments

Popular posts from this blog

nepali village life style essay

SAARC राष्ट्रको संक्षिप्त परिचय some information OF SAARC NATION

happiness in life जिबनमा खुशी हुने र सुखी रहने सजिलो तरिका