उद्घोषक बन्ने सजिलो तरिका__An easy way to become anchoring
परिचय उदघोषक र उदघोषण को
विभिध सभा समारोह वा संस्कृतिक कार्यक्रम मा पर्थम बोल्ने वा कार्यक्रम को बारेमा क्रमबद्धरुपमा दर्सक वा स्रोतलाई जानकारी गराउने बक्तिलई उद्घोषक भनिन्छ। उद्घोषक पाच अक्षर मिलेर बनेको छ जसमा "उ" भनेको उत्कृष्ट आवाज भएको "द" भनेको केहि दक्षता हाशिल गरेको "घो" भनेको घोसणा गर्ने बक्ति "ष" भनेको सटिक जवाफ दिने व्यक्ति "क" कर्ण पिर्य आवाजको धनि या कल्पानीक सक्ति भएको व्यक्ति भन्ने बुझिन्छ। सफल उद्घोषक बन्ने इच्छा राखेर मात्र हुदैन, जसको लागि उचित र सहि शिक्षा को आवश्यकता पर्दछ।
सर्बपर्थम उद्घोषक बन्न को लागि छधज्ञज को ज्ञान हुनु नितान्त आवश्यक हुन्छ। छधज्ञज भनेको नेपालीमा छ क भन्ने भुझिन्छ
उदघोषण-दर्शक वा स्रोता र कार्यक्रम को बिचमा सञ्चारको कमि (communication gap) हुन नदिन उदघोषकले बोल्ले प्रक्रियालाई उदघोषण भनिन्छ। अर्थात कार्यक्रम अबधी भरी उदघोषकको आवाज नै उदघोषण हो।।
कार्यक्रम संचालक गर्ने बेला सर्बप्रथम उद्घोषक ले बोल्नु पर्ने मुख्य कुरा 5W1H) र भनी सके पछि उद्घोषक ले आफ्नो परिचय देने।
( 5W1H :6 क)
सर्बपर्थम उद्घोषक बन्न को लागि छधज्ञज को ज्ञान हुनु नितान्त आवश्यक हुन्छ। छधज्ञज भनेको नेपालीमा छ क भन्ने भुझिन्छ
( 5W1H :6 क)
W_what(के)
सर्बपर्थम उद्घोषक बन्न को लागि छधज्ञज को ज्ञान हुनु नितान्त आवश्यक हुन्छ। छधज्ञज भनेको नेपालीमा छ क भन्ने भुझिन्छ
( 5W1H :6 क)
W_what(के)
W- When(कहिले )
w-where(कहाँ )
W-who(कसले)
W-why(कीन)
H-How(कसरी )
w-where(कहाँ )
W-who(कसले)
W-why(कीन)
H-How(कसरी )
उध्दोषक ले 5w1H पछि र आफ्नो परिचय दिइए पछि मात्र कार्यक्रम तर्फ जाने।
कार्यक्रमका तत्त्वहरु
1- आसन ग्रहण
१-सभापति ------1जना
२-प्रमुख अतिथि ---1जना
३-विशिष्ट अतिथी -----3जना वा सो भन्दा बढी 6-7-8जना
४-अतिथि -----जति पनि
1- आसन ग्रहण
१-सभापति ------1जना
२-प्रमुख अतिथि ---1जना
३-विशिष्ट अतिथी -----3जना वा सो भन्दा बढी 6-7-8जना
४-अतिथि -----जति पनि
2-राष्ट्रिय गान---
3-स्वागत / मन्तबय- स्वागत मन्तव्य एक जना बाट मात्र गराउनु पर्छ।
3-स्वागत / मन्तबय- स्वागत मन्तव्य एक जना बाट मात्र गराउनु पर्छ।
4-कार्यक्रम उदघटन कार्यक्रम उद्घाटन गर्दा प्रमुख अतिथि बाट गराउनु पर्छ कार्यक्रम उद्घाटन ब्यानर पढेर,मैनबत्ति बालेर, दियो बालेर , सिला पढेर आदि।
5-मन्तबय---- मन्तव्य गराउदा तल्लो पद बाट गराउनु पर्छ।
6-समापन--------कार्यक्रम समापन जहिले पनि कार्यक्रम सभापति बाट गराउनु पर्छ।
**उद्घोषकको दायित्व //महत्त्व
- दिएको कार्य विवरण क्रमिक रुपमा गर्ने। -जनसमुदय लाई कार्यक्रम प्रती आक्रषित गराइ रख्नु पर्छ।
-दर्शक र कार्यक्रम बीच communication gap हुन नदिने।
-भुमिका निर्बाह गर्ने र सहयोग गर्ने लाई धन्यवाद तथा अभार प्रकट गर्ने ।
-बक्तालाइ समय को पुर्ण ख्याल गराउने।
-दर्शक र कार्यक्रम बीच communication gap हुन नदिने।
-भुमिका निर्बाह गर्ने र सहयोग गर्ने लाई धन्यवाद तथा अभार प्रकट गर्ने ।
-बक्तालाइ समय को पुर्ण ख्याल गराउने।
एउटा उद्घोषक भइ सके पछि उद्घोषक मा हुनु पर्ने गुण
-आत्म बिश्वास एबम उचित ब्यक्तिव।।।
-भषिक शुद्धता ।।
-सहि र छिटो निर्णय लिन सक्ने ।।
-दरिलो फूर्तिलो र सुमधुर आवाज ।।।
- आबश्यकता अनुसार प्रभाव करि प्रस्तुतीकरण गर्न सक्ने क्षमता
# संक्षेपिकरणको खुबी ।।
#स्वरमा बिबिधता ।।
# यांत्रिक बस्तु बरेमा समान्री ज्ञान।।
# अभियनातमक गुण ।
-भषिक शुद्धता ।।
-सहि र छिटो निर्णय लिन सक्ने ।।
-दरिलो फूर्तिलो र सुमधुर आवाज ।।।
- आबश्यकता अनुसार प्रभाव करि प्रस्तुतीकरण गर्न सक्ने क्षमता
# संक्षेपिकरणको खुबी ।।
#स्वरमा बिबिधता ।।
# यांत्रिक बस्तु बरेमा समान्री ज्ञान।।
# अभियनातमक गुण ।
Full from of ANCHORING
A- always ==सधै
N- New ==नया
c- creation== खियाउनु
H- holistic== समग्र
O -oracle ==केन्द्रित स्थानतर्फ
R RULE BOOK==नियमपुस्तिका
I- information ==जनकारि
N- NEAR ==नजिक
G- general ==सामन्य
A- always ==सधै
N- New ==नया
c- creation== खियाउनु
H- holistic== समग्र
O -oracle ==केन्द्रित स्थानतर्फ
R RULE BOOK==नियमपुस्तिका
I- information ==जनकारि
N- NEAR ==नजिक
G- general ==सामन्य
बाकी अर्को भाग मा
Comments
Post a Comment