Most Beautiful Birds in the world] संसारका सबैभन्दा सुन्दर चराहरु

मान्छेले यस धर्तीमा धेरै आश्चर्य जनक र सुन्दर चिज बनाएको छ।  जसलाई देखेर हामी अचम्म र धेरै खुसि हुन्छौ। तर प्रकृति द्वारा रचिएका हरेक  रचनाहरु  त आफैमा अनोखा छन्  प्रक्र्ती द्वारा रचिएका  सुन्दर रचना हरु मध्य का  एक हुन्  चारा चुरुङ्गि हरु.
दुनिया भरिमा 1000  भन्दा बढी प्रकारका  चराचुरुंगी  हरु पाइन्छन। ति  मध्यका केहि सुन्दर चरा हरुका बारेमा आज हामि कुरा गर्ने छौ।
1. ATLANTIC PUFFIN 
यो क्याट चार कुनै खेलौना जस्तै देखिन्छ ATLANTIC PUFFIN को  सुन्दर चुचुरो का कारण सबै लै मन्त्र  मोग्ध  गर्न सक्छ। यस चराको रहन सहन जीवन शैली का कारण यसलाई समुन्द्री चरा पनि भनिन्छ यिनी हरु पानीमा गहिरो छलाङ्ग लगाउनु क साथै हावा मा उड्ने क्षमत  कमल को हुन्छ।  ATLANTIC PUFFIN  को आयु 20 बर्ष भन्दा बढी हुन्छ।
2 . WOOD DUCK 
WOOD DUCK NORTH अमेरिका को जङ्गल मा ओसिलो  ठाउँ मा रहन्छ। WOOD DUCK दुनियाका सुन्दर चार हरु मध्यको एक हो WOOD DUCK आफ्नो कलर फुल शरीर क कारण चर्चामा मा छ WOOD DUCK पनि र जमिन दुवै ठाउमा बस्न  सक्छ, WOOD DUCK ले आफ्नो गुड रुखहरुमा प्वाल परेर बनाउछ यस दुर्लभ चरा को प्रजाति दुनिया भरिमा धेरै कम छ।
3 . BLUE JAY 
BLUE JAY दुनियाको बुद्धिमान र सुन्दर चरा हरु मध्यको एक हो। उड्ने बेला यो चरा को पखेटा मा रहेको निलो कलर अलग अलग सिल्ड मा देखिन्छ। जब FEMALE BLUE JAY लै आकर्षण गर्न यस चराले हावामा छलांग लगाउछ र अजिब किसिम को आवाज निकाल्छ तब यस चारको पखेटा को सुन्दरता देख्न सकिन्छ

4. BOHEMIAN WAXWING 
BOHEMIAN WAXWING एक सुन्दर चार हो यो ज्यादा तर उत्तरी अमेरिका क्यानाडा अलास्का लगाएत युरेसिया को जंगल मा पाईन्छ BOHEMIAN WAXWING  को आवाज धेरै मधुर हुन्छ। यसलाई song bird पनि भनिन्छ यसको वजन 50g  देखि 70g  सम्म हुन्छ यिनको सरिर को लम्बाई २०cm  सम्म हुन्छ BOHEMIAN WAXWING  को पखेटाको किनारा मा पहेलो र सेतो कलर हुन्छ जो यस लै अझ सुन्दर बनाउछ।

5. KELL-BILLED TOUCAN 
यो चरा साउथ अमेरिका र  साउथ मेक्सिको र  नर्थ  कोलम्बिया मा पाइन्छ KELL-BILLED TOUCAN  को लम्बाई 20 cm र वजन 4 kg सम्म हुन्छ यसको चुचुरो मा हरियो पहेलो र रातो रंग को मिश्रण  हुन्छ जो देखन मा धेरौ सुन्दर लाग्छ।  KELL-BILLED TOUCAN  को चुचुरो भन्दा सरिर काफी छोटो हुनाले सरिर भन्दा चुचुरो भिन्न लाग्ने गर्छ।

6. PEACOCK
दुनिया भरिमा मोर क 3 प्रजाति पाइन्छ र तिनै दुनियाको सबै भन्दा सुन्दर पन्छी  हुन् जब आफ्नो प्वाख फैलाएर नाच्द छ तब जो कोहि  पनि मंत्र मोग्ध हुन्छ यो दुनिया भरिको प्राय जसो सबै ठाउँ मा पाइन्छ। PEACOCK आफ्नो बढी वजन क कारण ज्यादा उड्न सक्दैन।  आफ्नो  कलर फुल प्वाक का ले कसैको पनि ध्यान आफ्नो तर्फ खिच्न सक्छ।
7. FLAMINGO 
यस सुन्दर चरा को लम्बाई ४ से ५ फिट र वजन ४ kg  सम्म हुन्छ यो दुनिया भरिका कयौ देश मा  पाइन्छ नारंगी और सेतो सेतो रंग को यो चरा देख्न मा आकर्षक सुन्दर हुन्छ जब जो चरा आफ्नो झुण्ड मा टाउको उठायर एकैसाथ हिडछन्  लाग्छ डान्स गरिरहेका छन  जो यस लै अझ सुन्दर बनाउछ।

Comments

Popular posts from this blog

World population facts