![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqMNY51WVKduImtyfvW_lMpfOZVCtHUlOEGbMgAJJlWVkQzBaQiIBLmYwhNClq68BjUT5_QITKLVkNkYJu08NNHYMcnHum7xjfw5NYNR6losonYKkPi3vyWT7D3FPhs6OhGa4ku5LJKV-S/s320/rajanish+oso+g.jpg)
आफैमा एक रहस्य रजनिशी ओशो को जीवनी एक एस्तो व्यक्ति जो यौन जिबनामथी खुल्ला रुप मा कुराहरु राख्दथे ,उनि सेक्स लाई लिएर खुल्ला रुप मा ओकालत गर्दथे सम्भोग बाट समाधि पुग्न सकिने उनको महामंत्र बाट प्रभावित दुनियाको लस्कर देखेर अमेरिकी सरकार पनि डर ले त्रसित भएर उनलाई अमेरिकी जेल मा कोचेकको थिए। तेसैबेला उनलाई मन्द बिष दिएको थियो। सेक्स गुरुको नामले प्रख्यात रजनीश ओशो को जन्म भारतको मध्ये प्रदेश को कुचवाडा गाउ मा 11 डिसेम्बर 1931 मा भएको थियो।,उनको नाम रजनीश चन्द्र मोहन थियो।,1989 मा ओसो कम्युन international को बुद्ध सभाहल मा भएको 10,000 सन्यासी हरुको भेलाले रजनिस लाई ओसो को नाम ले पुकार्न थालेका थिए। ओसो को अर्थ हुन्छ महासागर साच्चिकै ज्ञान को महासागर मानिने ओसो ले विभिन्न बिषयमा दिएका प्रबचन हरु लिपि बद्ध गरि ६00 भन्दा बढी पुस्तक उनको नाम मा प्रकाशित भैसकेका छन्, जुन पुस्तक हरु विश्वका 31 भाषा भन्दा बढी भाषा मा प्रकाशित भैसकेका छन्, यिनै पुस्तक मार्फत ध...